हरेक समुदायमा अनेक परम्परा छन् विवाहका । यस्तै अनौठो प्रथा बोकेको समुदाय हो टिडोन्ग जहा“ भर्खर विवाह भएका नवदम्पतिलाई तीन दिनसम्मका लागि शौचालय बन्देज छ । हो, इन्डोनेसियाको यो समुदायको वैवाहिक परम्परा अनुसार यहा“ दुलाहा–दुलहीलाई … नवविवाहित जोडीलाई शौचालय बन्देजRead more
‘साझा सवाल’ कि साझा बबाल ?
न त नरेन्द्र मोदीले अक्सफोर्ड युनिभर्सीटीमा पढेका हुन् न त हु जिन्ताओ या लिफङहरूले नै अक्सफोर्डमा पढेका हुन् । उनीहरूले जनताको पाठशालामा पढेर आफ्नो देशलाई आज विश्वका महाशक्ति मुलुकमा परिणत गराएका छन् । हाम्रा अहिलेका … ‘साझा सवाल’ कि साझा बबाल ?Read more
एमाले थारु, मधेसी तथा जनजातिको मित्र
नेपालमा एकखाले राजनीतिकर्मी तथा बुद्धिजीवी र पत्रकारहरूको थेगो नै थियो–‘एमाले भनेको मधेसी, थारु जनजातिको विरोधी हो ।’ उनीहरू सुगा रटान जसरी नै यो आरोप भट्ट्याउ“थे । हामीले एमाले मधेसी, थारु जनजातिको विरोधी होइन भन्दै खण्डन … एमाले थारु, मधेसी तथा जनजातिको मित्रRead more
हाम्रो शिक्षा † अजब मुलुकको गजब चाला ††
अजब मुलुकको गजब चाला ः २०७३ सालको एसईई परीक्षाको मार्कसिट र मार्कलेजर अझैसम्म जिल्ला शिक्षा कार्यालयहरूले विद्यार्थी र विद्यालयलाई उपलब्ध गराएका छैनन् । उता निजी विद्यालयहरूका सञ्चालकहरूलाई हतार । प्रवेश परीक्षासमेत सकेर भर्ना बन्द गर्न … हाम्रो शिक्षा † अजब मुलुकको गजब चाला ††Read more
यी गरीब ऋणी
भारतको व्यस्त सहर कलकत्ता(कोलकाता)को भीडमा एक सज्जनजस्तो देखिने व्यक्ति टहलिइरहेका थिए । ती सज्जन व्यक्तिले एकजना बृद्ध व्यक्ति चिन्ता र परेशानीले निदारमा हात राखेर झोक्र्याइरहेको अवस्थामा भेटे । ती व्यक्तिले बृद्धस“ग सोधे–‘भाई, तिमीलाई के दुःख … यी गरीब ऋणीRead more
कांग्रेसले निर्वाचन हार्नुका सात कारण
कांग्रेसको करारी हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने कि कार्यकर्ताले ? प्रष्ट भएन । राय सल्लाह भनेको मूर्त रुपमा आउनुपर्छ । १. लोकमान सिंह कार्कीसंगै पार्टीलाई सती पठाउने इच्छा कार्यकर्ताको थियो होला जस्तो मलाई लाग्दैन । २. … कांग्रेसले निर्वाचन हार्नुका सात कारणRead more
आखिर को पुगेन झिमरूकको चुनावमा ?
मोहनविक्रम सिंहको पुख्र्यौली ओखरकोटसमेत रहेको झिमरूक गाउ“पालिकाको यसपालिको चुनाव अत्यन्तै रस्साकस्सीपूर्ण रह्यो । ८३ बर्षीय सिंहलाई आफ्नो विरासत जोगाउन सकसपूर्ण नै भएको कान्तिपुर दैनिकले त स्थलगत रिपोर्टमा नै उल्लेख ग¥यो । माओवादी–केन्द्रका नेताहरू लीलामणि पोखरेल, … आखिर को पुगेन झिमरूकको चुनावमा ?Read more
अब चन्द्रमामा बच्चा जन्माउने तयारी
विज्ञान जगतमा अहिले हरेक दिन नया“ नया“ खोजी भएको पाइन्छ । यस्तै यसपटक वैज्ञानिकहरूले सबैलाई आश्चर्यमा पार्ने वैज्ञानिक खोजी गरेका छन् । हो, वैज्ञानिकहरूले अब चन्द्रमामा घरबार बसाल्ने विचार गरिरहेका छन् । चन्द्रमामा मानव स्पर्मको … अब चन्द्रमामा बच्चा जन्माउने तयारीRead more
यी हुन् आधुनिक युगका लैैला–मजनु
एक जोडीको बीचमा किशोरावस्था देखिनै चिनजान थियो । तर, ३० बर्षको लागेपछि मात्रै क्रेग नाम गरेका ती युवकले जोआनलाई प्रेम प्रस्ताव राख्न सफल भए । अन्तमा यी दुईको विवाह गर्ने कुरा पनि तय भयो । … यी हुन् आधुनिक युगका लैैला–मजनुRead more
निर्वाचन पर्यवेक्षण ः जे देखियो त्यही लेखियो
विक्रम संवत २०७४ असार १४ गते बुधबार स्थानीय तहको दोश्रो चरणको निर्वाचन, देशको तीनवटा प्रदेशहरूमा सम्पन्न भयो । ती प्रदेशहरू १, ५ र ७ थिए । ती प्रदेशमा निर्वाचनका लागि ६४ लाख ३२ हजार ७६५ … निर्वाचन पर्यवेक्षण ः जे देखियो त्यही लेखियोRead more






