🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

यिनले कसरी धान्छन् यत्रो शरीर

यी बालक १० बर्षका हुन् । जसको तौल १९० किलोग्राम छ । यी १० बर्षका बालकलाई यत्रो तौल धान्न कति ग्राहो भएको होला । भारतका यी १९० किलोका आर्य परमाना नाम गरेका बच्चाले दिनमा पा“च … यिनले कसरी धान्छन् यत्रो शरीरRead more

Posted in

– अमृता लम्साल ‘पैसाको बोट’को देशमा जा”दाको अनुभव (३)

केही समय अगाडि यही स्तम्भमा, मेरो अमेरिका जा“दाको अनुभवलाई दुई भागमा बा“डेकी थिए“ । खासमा, त्यो त्यसरी श्रृंखलावद्ध लेख्ने योजनाले लेखिएको थिएन, अरु नै प्रयोजनको लागि लेखिएको, लामो लेख थियो, त्यसैलाई सम्पादकले दुई भागमा राखिदिनु … – अमृता लम्साल ‘पैसाको बोट’को देशमा जा”दाको अनुभव (३)Read more

Posted in

तौल घटाउनुका यस्ता छन् फाइदा

तौल बढ्नु शरीरका लागि एकदमै हानिकारक छ । तौल बढेपछि हामी मुटुरोग, मधुमेह जस्ता रोगले सताउने चिन्तामा हुन्छौं तर जानौं केही यस्ता स्वास्थ्य समस्याहरू छन् जुन मोटोपनका कारण तपाईलाई सताइरहेको हुनसक्छ । मधुमेह, मुटुरोग मात्र … तौल घटाउनुका यस्ता छन् फाइदाRead more

Posted in

यौनशक्ति बढाउनका लागि अनारको जुस

हालै भएको एक शोधका अनुसार यदि कुनै महिला या पुरुषले दैनिक अनारको जुस पिउ“छन् उनीहरूको यौनशक्ति राम्रो हुने र तेज रफ्तारमा बढ्ने निष्कर्ष निकालेको छ । वैज्ञानिकको यो दावा छ कि अनारको जुसले यौनशक्ति बढाउन … यौनशक्ति बढाउनका लागि अनारको जुसRead more

Posted in

क्यान्सरको उपचार पाकेको टमाटर

टमाटर पकाउनुस् र खुब खानुस् । भारतीय मूलकी एक अनुसन्धानकर्ताको अगुवाईमा वैज्ञानिकको एक टिमले पाकेको टमाटरमा एउटा यस्तो पौष्टिक तत्व हुन्छ जसले प्रोस्टेट क्यान्सरका कोशिकाको वृद्धिलाई केवल कम मात्र गर्दैन त्यसलाई मार्दछ भन्ने दाबी गरेका … क्यान्सरको उपचार पाकेको टमाटरRead more

Posted in

इलामको गणपतिको चर्तिकला कसले हेर्ला ?

श्रीमान सम्पादकज्यू , सा“घु साप्ताहिक    इलाम जिल्लाको सदरमुकाममा नेपाली सेनाको कालीध्वज पल्टन तैनाथ छ । विगत २ बर्षदेखि कर्णेल प्रकाशराज लामिछाने एउटा पल्टनको गणपति छन् । उनले आपूmलाई पूर्व रथी बालानन्द शर्माको भानीज र … इलामको गणपतिको चर्तिकला कसले हेर्ला ?Read more

Posted in

आत्महत्या गर्ने साथीलाई जीवनदर्शनसम्बन्धी पत्र

मित्र सबिन शाक्य,  धेरै दिन भयो, मनमा खुल्दुली लागिरहेको, तिमी कहा“ छौं, के गर्दैछौं भनेर । चलचित्र पत्रकारितामा छौं भनेर त थाहा थियो । चलचित्रको गीत तथा सम्वाद लेखनमा लाग्यौं भनेर पनि थाहा थियो । … आत्महत्या गर्ने साथीलाई जीवनदर्शनसम्बन्धी पत्रRead more

Posted in

क्लिन फिड नीति के हो र किन हुन्छ यसको विरोध ?

सा“घु टिप्पणी राजनीतिक पार्टीका नेता र उच्चपदस्थ कर्मचारीलाई रिझाएर मच्चाइने राष्ट्रिय लुटपाट कम हुने लक्षण अझै देखिएको छैन । केपी शर्मा ओलीको सरकारले २०७३ सालमा क्लिनफिड अर्थात् विज्ञापनरहित विदेशी टेलिभिजन च्यानल प्रसारण नीति लागू गर्ने … क्लिन फिड नीति के हो र किन हुन्छ यसको विरोध ?Read more

Posted in

रामबाबु प्रसाईं (९६),अध्यक्ष, नेपाली कांग्रेस राष्ट्रवादी

अब सबै दल संवैधानिक राजसंस्थामा फर्किनु पर्छ यस्तो गतिछाडा पार्टीको पनि के कुरा गर्नु हुन्छ ? (रामबाबु प्रसाईं (९६) नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यको एउटा चिरपरिचित नाम हो । जीवनको लामो कालखण्ड कांग्रेस राजनीतिमा लागेर … रामबाबु प्रसाईं (९६),अध्यक्ष, नेपाली कांग्रेस राष्ट्रवादीRead more

Posted in

अर्थात जेमन्त

– शरदराज गौतम फेरि पनि मधेशलाई ‘चौरस्ता’मा उभ्याईएको छ । बिना कुनै अभियोग, बिनाकुनै कसुर वैरी सा“ध्ने गरि नेपाल राष्ट्रको इतिहासमा मधेश फेरि पनि ‘क्रुसीफाई’ हुन पुगेको छ । कसैलाई भ्रम नरहोस् । उक्साहटमा पारेर … अर्थात जेमन्तRead more