काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको आडैमा मुख्य कार्यालय रहेको सांग्रिला विकास बैंकभित्र नियम कानूनलाई एक पछि अर्को गरेर धोती लगाइएको खबर छ । केन्द्रीय बैंकको नीति नियमको पालनाको सट्टा उल्लंघन गर्दा पनि … सांग्रिला बैंकमा मनपरी ः राष्ट्र बैंक मौनRead more
बाबुराम–उपेन्द्र वरीयतामै झगडा
काठमाडौ÷ नया“ शक्तिका नेता देवेन्द्र पौडेल अहिले पार्टी एकताका क्रममा संघीय समाजवादी फोरममा जाने कि पूर्व माओवादीको हैसियतमा माओवादी केन्द्रमा फर्किने भन्नेमा दोधारमा रहेको खबर छ । पौडेलेले स्थानीय निर्वाचनपछि वार्गेनिङ गर्न लागेको बुझाइ नया“ … बाबुराम–उपेन्द्र वरीयतामै झगडाRead more
भारत–चीन द्वन्द्व ः नेपालले चलाउनुपर्ने हतियार
– गोपाल बुढाथोकी भारत र चीन अहिले शीतयुद्धमा मात्र होइन, लगभग हतियारवन्द युद्धमा होमिने तरखरमा छन् । दुवैका सेना आमने सामने छन् । युद्ध होला नै भन्न सकिन्न, युद्ध हुनेभन्दा नहुने आधार धेरै छन् । … भारत–चीन द्वन्द्व ः नेपालले चलाउनुपर्ने हतियारRead more
युवराजले किन त्यागे अन्नपूर्ण ?
काठमाडौं । अन्नपूर्ण पोष्टको प्रधान सम्पादक पदबाट युवराज घिमिरेले एक्कासी राजिनामा दिएपछि पत्रकारिता क्षेत्रमा निकै चासो र चर्चा उत्पन्न भएको छ । सो प्रकाशनमा कार्यरत पत्रकारहरूका अनुसार, नेपाल न्यूज नेटवर्क इन्टरनेशनलका मालिकहरू, खासगरी अध्यक्ष तथा … युवराजले किन त्यागे अन्नपूर्ण ?Read more
तुरुन्तै किन फेरिए सेनाका गुप्तचर प्रमुख
काठमाण्डौं । नेपाल सरकारले नेपाली सेनाको सिफारिसमा केही जर्नेलहरूलाई सरुवा भएको एक महिना पनि नबित्दै सरुवा हेरफेर गरेको खबर छ । यसरी एक महिना पनि नपुग्दै सरुवा फेरबदल हुने दुई तारे जर्नेल (उपरथी) मध्ये सेनाको … तुरुन्तै किन फेरिए सेनाका गुप्तचर प्रमुखRead more
फोरममा विलय ह”ुदै बाबुरामको नया” शक्ति
काठमाडौ÷ संघीय समाजवादी फोरमभित्र नयँ“ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई भारतले योजनावद्ध रुपमा भित्र्याउन लागेको भनेर बहस सुरु भएको छ । भारतले उपेन्द्र यादवलाई उपयोग गर्न खोजेको तर नसकेपछि भारत जसरी पनि यादवलाई कमजोर बनाउने … फोरममा विलय ह”ुदै बाबुरामको नया” शक्तिRead more
गगनका प्रियले यसरी गरे नगद खेती
काठमाडौं । मन्त्रीको साथ पाएपछि र पैसामा खेल्न सक्ने भएपछि सिंगो मन्त्रालयकै बजेट बा“डफा“ड र खटनपटनमा विज्ञता र दक्षता नचाहिने रहेछ । गगन थापा स्वास्थ्यमन्त्री भएका बेला मन्त्रालयमा आएको बजेट बा“डफा“ड गर्ने र चलाउने मामलामा … गगनका प्रियले यसरी गरे नगद खेतीRead more
देउवाविरुद्ध सिड्डै कांग्रेस खनियो
काठमाडौं । शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति भएपछि झन् रफ्तारमा अघि बढ्ने अपेक्षा गरिएको कांग्रेस ओरालो लाग्ने क्रम रोकिने सम्भावना अझै देखिएन । २०७४ साउन ७ गतेबाट चालु केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्न र यसप्रति … देउवाविरुद्ध सिड्डै कांग्रेस खनियोRead more
माओवादीमा मात्रिका मोर्चा हंगामा
काठमाडौं । संघीयतामा गएको मुलुक सात वटा प्रदेशमार्फत यसलाई संस्थागत गर्न जुटिरहेको छ । संंघीयताको संस्थागत विकास गर्नकै लागि धमाधम निर्वाचन हु“दैछन् । तर, संघीयतालाई आफ्नो एजेन्डा मान्ने माओवादीभित्रैका एक नेता भने एकपछि अर्को नया“ … माओवादीमा मात्रिका मोर्चा हंगामाRead more
एमालेभित्र चर्कियो टिकट किनबेच काण्ड अन्तरघातमा को को नेता मुछिए ?
काठमाडौं । दुई चरणको स्थानीय चुनावमा कांग्रेसलाई पछि पारेर पहिलो दल बन्दा पनि एमालेभित्र चुनावलाई लिएर बिभिन्न असन्तुष्ट चुलिएका छन् । विशेषतः आन्तरिक कारणले कम्तीमा ४० स्थानीय तह गुमाउनुपरेको प्रारम्भिक रिपोर्टपछि एमालेमा खैलाबैला मच्चिएको हो … एमालेभित्र चर्कियो टिकट किनबेच काण्ड अन्तरघातमा को को नेता मुछिए ?Read more






