– शरदराज गौतम विनिता फुया“ललाई काठमाण्डौको ढलले निले पछि कार्यकारी प्रमुखको हैसियतमा प्रधानमंत्रीले १५ दिने इस्तिहार जारी गर्नु भयो । मृत्यु जित्न नसकिने काठमाण्डौका खाल्डाहरू पुर्नु भनेर । सत्ताधारी पार्टीका तावेदारहरूले हर्ष बढाईमा तालि पिटे … अर्थात जेमन्तRead more
आआफ्नै दाऊमा चौतारी, युनियन र सेन्टर, पत्रकार निर्वाचन ः तीनै संगठन विवादग्रस्त
काठमाडौं । २०७४ भदौ ४ र ५ गते काठमाडौंमा हुने नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा कुन संगठनले कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो अझै लाग्न सकेको छैन । निर्वाचन आउन अब मात्र २७ दिन बा“की … आआफ्नै दाऊमा चौतारी, युनियन र सेन्टर, पत्रकार निर्वाचन ः तीनै संगठन विवादग्रस्तRead more
पन्ध्र सांसद सहित राप्रपा फुट्ने
काठमाडौं । पूर्वपञ्चहरूको पार्टी राप्रपामा विवाद र विग्रह हुनु कुनै नया“ घटना होइन । अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेला राप्रपामा कुनै कचिंगल र विवाद हु“दैन । सदाबाहर झगडिया पार्टीको छवि बनाएको यही राप्रपाभित्र केही समयदेखि … पन्ध्र सांसद सहित राप्रपा फुट्नेRead more
यी हुन् राष्ट्र बैंकका ज्वा”ई †
काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागू भएको पनि ३ महिना बितिसकेको छ । प्रमाणीकरण भएसंगै बाफिया कार्यान्वयनमा गएको थियो । बैंक तथा वित्तीय संस्थाहरूले बैंकिङ कारोबार गर्दा बाफिया … यी हुन् राष्ट्र बैंकका ज्वा”ई †Read more
राजपालाई घर दाइजो
काठमाडौ÷ सरकारी सम्पत्तिको दुरुपयोग कुन हदसम्म हुन्छ भन्ने थाहा पाउन मधेशी निजामती कर्मचारी मञ्चको व्यवहार हेरे थाहा हुन्छ । मञ्चलाई सरकारले निशुल्क जग्गा दिएको थियो संगठनको भवन बनाउनका लागि । त्यसरी सरकारी सम्पत्तिमा बनाएको भवन … राजपालाई घर दाइजोRead more
सांग्रिला बैंकमा मनपरी ः राष्ट्र बैंक मौन
काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको आडैमा मुख्य कार्यालय रहेको सांग्रिला विकास बैंकभित्र नियम कानूनलाई एक पछि अर्को गरेर धोती लगाइएको खबर छ । केन्द्रीय बैंकको नीति नियमको पालनाको सट्टा उल्लंघन गर्दा पनि … सांग्रिला बैंकमा मनपरी ः राष्ट्र बैंक मौनRead more
बाबुराम–उपेन्द्र वरीयतामै झगडा
काठमाडौ÷ नया“ शक्तिका नेता देवेन्द्र पौडेल अहिले पार्टी एकताका क्रममा संघीय समाजवादी फोरममा जाने कि पूर्व माओवादीको हैसियतमा माओवादी केन्द्रमा फर्किने भन्नेमा दोधारमा रहेको खबर छ । पौडेलेले स्थानीय निर्वाचनपछि वार्गेनिङ गर्न लागेको बुझाइ नया“ … बाबुराम–उपेन्द्र वरीयतामै झगडाRead more
भारत–चीन द्वन्द्व ः नेपालले चलाउनुपर्ने हतियार
– गोपाल बुढाथोकी भारत र चीन अहिले शीतयुद्धमा मात्र होइन, लगभग हतियारवन्द युद्धमा होमिने तरखरमा छन् । दुवैका सेना आमने सामने छन् । युद्ध होला नै भन्न सकिन्न, युद्ध हुनेभन्दा नहुने आधार धेरै छन् । … भारत–चीन द्वन्द्व ः नेपालले चलाउनुपर्ने हतियारRead more
युवराजले किन त्यागे अन्नपूर्ण ?
काठमाडौं । अन्नपूर्ण पोष्टको प्रधान सम्पादक पदबाट युवराज घिमिरेले एक्कासी राजिनामा दिएपछि पत्रकारिता क्षेत्रमा निकै चासो र चर्चा उत्पन्न भएको छ । सो प्रकाशनमा कार्यरत पत्रकारहरूका अनुसार, नेपाल न्यूज नेटवर्क इन्टरनेशनलका मालिकहरू, खासगरी अध्यक्ष तथा … युवराजले किन त्यागे अन्नपूर्ण ?Read more
तुरुन्तै किन फेरिए सेनाका गुप्तचर प्रमुख
काठमाण्डौं । नेपाल सरकारले नेपाली सेनाको सिफारिसमा केही जर्नेलहरूलाई सरुवा भएको एक महिना पनि नबित्दै सरुवा हेरफेर गरेको खबर छ । यसरी एक महिना पनि नपुग्दै सरुवा फेरबदल हुने दुई तारे जर्नेल (उपरथी) मध्ये सेनाको … तुरुन्तै किन फेरिए सेनाका गुप्तचर प्रमुखRead more






