सा“घु साप्ताहिक–मुलुककै वैकल्पिक राजनीतिक शक्तिका रुपमा उभ्याउने घोषणा गरी नया“ शक्ति पार्टी बनाउनु भयो । निर्वाचनको परिणाम हेर्दा त जनताले स्वीकार गरेनन् नि ? कुमार पौडेल–मुलुक पुरानो राजनीतिक अध्याय समाप्त भएर नया“ ठाउ“मा उभिएको सन्दर्भमा … कुमार पौडेल, केन्द्रीय कार्यकारिणी सदस्य तथा जनसंगठन विभाग प्रमुख, नया शक्ति” प्रचण्डले हामीलाई नेता माने पार्टी एकता हुन सक्छ lRead more
नरेन्द्र दाहाल, आयुक्त, निर्वाचन आयोग जति ढिलो हु”दै जान्छ, सरकार र आयोगलाई नै घाटा छ l
सरकारले ६ वटा प्रदेशको स्थानीय तह निर्वाचन सकाएको छ । अब २ नम्बर प्रदेशमा असोज २ गते स्थानीय चुनाव हुँदैछ । तर, यो निर्वाचन सकिएपछि देशले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक बाध्यता छ, … नरेन्द्र दाहाल, आयुक्त, निर्वाचन आयोग जति ढिलो हु”दै जान्छ, सरकार र आयोगलाई नै घाटा छ lRead more
अर्थात जेमन्त
– शरदराज गौतम विनिता फुया“ललाई काठमाण्डौको ढलले निले पछि कार्यकारी प्रमुखको हैसियतमा प्रधानमंत्रीले १५ दिने इस्तिहार जारी गर्नु भयो । मृत्यु जित्न नसकिने काठमाण्डौका खाल्डाहरू पुर्नु भनेर । सत्ताधारी पार्टीका तावेदारहरूले हर्ष बढाईमा तालि पिटे … अर्थात जेमन्तRead more
आआफ्नै दाऊमा चौतारी, युनियन र सेन्टर, पत्रकार निर्वाचन ः तीनै संगठन विवादग्रस्त
काठमाडौं । २०७४ भदौ ४ र ५ गते काठमाडौंमा हुने नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा कुन संगठनले कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो अझै लाग्न सकेको छैन । निर्वाचन आउन अब मात्र २७ दिन बा“की … आआफ्नै दाऊमा चौतारी, युनियन र सेन्टर, पत्रकार निर्वाचन ः तीनै संगठन विवादग्रस्तRead more
पन्ध्र सांसद सहित राप्रपा फुट्ने
काठमाडौं । पूर्वपञ्चहरूको पार्टी राप्रपामा विवाद र विग्रह हुनु कुनै नया“ घटना होइन । अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेला राप्रपामा कुनै कचिंगल र विवाद हु“दैन । सदाबाहर झगडिया पार्टीको छवि बनाएको यही राप्रपाभित्र केही समयदेखि … पन्ध्र सांसद सहित राप्रपा फुट्नेRead more
यी हुन् राष्ट्र बैंकका ज्वा”ई †
काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागू भएको पनि ३ महिना बितिसकेको छ । प्रमाणीकरण भएसंगै बाफिया कार्यान्वयनमा गएको थियो । बैंक तथा वित्तीय संस्थाहरूले बैंकिङ कारोबार गर्दा बाफिया … यी हुन् राष्ट्र बैंकका ज्वा”ई †Read more
राजपालाई घर दाइजो
काठमाडौ÷ सरकारी सम्पत्तिको दुरुपयोग कुन हदसम्म हुन्छ भन्ने थाहा पाउन मधेशी निजामती कर्मचारी मञ्चको व्यवहार हेरे थाहा हुन्छ । मञ्चलाई सरकारले निशुल्क जग्गा दिएको थियो संगठनको भवन बनाउनका लागि । त्यसरी सरकारी सम्पत्तिमा बनाएको भवन … राजपालाई घर दाइजोRead more
सांग्रिला बैंकमा मनपरी ः राष्ट्र बैंक मौन
काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको आडैमा मुख्य कार्यालय रहेको सांग्रिला विकास बैंकभित्र नियम कानूनलाई एक पछि अर्को गरेर धोती लगाइएको खबर छ । केन्द्रीय बैंकको नीति नियमको पालनाको सट्टा उल्लंघन गर्दा पनि … सांग्रिला बैंकमा मनपरी ः राष्ट्र बैंक मौनRead more
बाबुराम–उपेन्द्र वरीयतामै झगडा
काठमाडौ÷ नया“ शक्तिका नेता देवेन्द्र पौडेल अहिले पार्टी एकताका क्रममा संघीय समाजवादी फोरममा जाने कि पूर्व माओवादीको हैसियतमा माओवादी केन्द्रमा फर्किने भन्नेमा दोधारमा रहेको खबर छ । पौडेलेले स्थानीय निर्वाचनपछि वार्गेनिङ गर्न लागेको बुझाइ नया“ … बाबुराम–उपेन्द्र वरीयतामै झगडाRead more
भारत–चीन द्वन्द्व ः नेपालले चलाउनुपर्ने हतियार
– गोपाल बुढाथोकी भारत र चीन अहिले शीतयुद्धमा मात्र होइन, लगभग हतियारवन्द युद्धमा होमिने तरखरमा छन् । दुवैका सेना आमने सामने छन् । युद्ध होला नै भन्न सकिन्न, युद्ध हुनेभन्दा नहुने आधार धेरै छन् । … भारत–चीन द्वन्द्व ः नेपालले चलाउनुपर्ने हतियारRead more






