🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

अठार तलाबाट खस्दा पनि जीवित

काल नआएसम्म केही पनि हु“दैन भन्ने भनाईलाई यस घटनाले पुष्टि गर्दछ । चीनको सेनडोङ प्रान्तमा आत्महत्या गर्न अठार तलाबाट हाम फालेकी महिला बा“च्न सफल भएको खबर छ । खबरका अनुसार, ती महिला १८ तलाबाट हाम … अठार तलाबाट खस्दा पनि जीवितRead more

Posted in

राष्ट्रपतिविरुद्ध अफवाह फैलाउनेलाई कारवाही गर

राष्ट्रपतिले सरकारसंग १६ करोडको गाडी किन्न माग गरेको अफवाहको खण्डन भएको छ । राष्ट्रपति कार्यालयले खण्डन गरेको छ र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संसदमा यो कुराको खण्डन गर्नुभएको छ । अब पालो आएको छ यस्तो … राष्ट्रपतिविरुद्ध अफवाह फैलाउनेलाई कारवाही गरRead more

Posted in

माओवादी चोर, फटाहा थुन्ने जेल घर हो र ?

माओवादी केन्द्र पार्टी, पार्टीजस्तो हुनुप¥यो । चोर, फटाहा, बलात्कारी, फटाहा थुन्ने जेल घरजस्तो पार्टीमा जो पनि हुल्नु भएन । विचार, राजनीति, निष्ठा र क्रान्तिकारिताका आधारमा पार्टी बनाउनुप¥यो । पार्टीमा बसेर लुटतन्त्र मच्चाइरहेका बेइमानहरू होइन इमान्दार … माओवादी चोर, फटाहा थुन्ने जेल घर हो र ?Read more

Posted in

ल्न्इ विमर्श ः एक सकारात्मक बहस

नेपालमा अनुमानित चालीस हजार गैरसरकारी संस्थाहरू क्रियाशील रहेको मानिन्छ । त्यसमध्ये करीब सात हजार गैसस महासंघका सदस्य छन् । अर्को एक अनुमान अनुसार, नेपालमा गैसस क्षेत्रको बार्षिक बजेट लगभग एक खर्ब रुपैया“ रहेको मानिन्छ । … ल्न्इ विमर्श ः एक सकारात्मक बहसRead more

Posted in

सेनाको रेडियो खुशीको खबर

नितान्त व्यक्तिगत विचार ः नेपाली सेनाले एफएम रेडियो चलाउन खोजेको खबर थाहा पाएर मलाई असाध्यै खुशी लाग्यो । हरेक गण, बाहिनी वा पृतनाहरूले आपूm मातहतका सकल सैन्य दर्जा, उनीहरूका परिवार र शुभचिन्तकलाई लक्षित गरेर एफएम … सेनाको रेडियो खुशीको खबरRead more

Posted in

भारत र चीनबीच तनाव किन चर्किरहेको छ ?

-सौतिक विस्वास, बीबीसी संवाददाता, दिल्ली भारत र चीनबीच एक महिना यताको सीमा विवादबारे समाचारका शीर्षक हेर्नुभयो भने तपाईलाई लाग्न सक्छ कि दुई एसियाली प्रतिद्वन्द्वीहरू एउटा सशस्त्र संघर्षको संघारमा पुगेका छन् । दुई पक्षले दिएका वक्तव्यबाजी … भारत र चीनबीच तनाव किन चर्किरहेको छ ?Read more

Posted in

हृदयघात र मोटोपन रोक्न खरबुजा

एक अध्ययनले खरबुजाको प्रयोगले हृदयघातको समस्याबाट बचाउनुका साथसाथै खराब कोलेस्ट्रोल निर्माण हुन बन्द गर्दछ । जसले शरीरको तौल वृद्धि हुनबाट रोक्दछ । अमेरिकाको पुरदे विश्वविद्यालयका शोधकर्ताहरूले मुसामा गरेको अनुसन्धानमा खरबुजाले मुसामा अधिक गर्मीको मात्रालाई कम … हृदयघात र मोटोपन रोक्न खरबुजाRead more

Posted in

अण्डा कसरी तयार गर्ने

कुखुराको अण्डा स्वास्थ्यका लागि एकदमै राम्रो खाद्य मानिन्छ । यसबाट पूर्ण रुपमा प्रोटिन तथा चिल्लो पदार्थ आदि प्राप्त गर्न सकिन्छ । खान त हामीलाई आउ“छ तर यो कसरी पूर्णरुपमा उसिनेर तयार हुन्छ भन्ने कुरामा हामी … अण्डा कसरी तयार गर्नेRead more

Posted in

राष्ट्रिय परीक्षा बोर्डमा आ”च पुग्ने काम गरिएको छैन

श्रीमान् सम्पादकज्यू, सा“घु साप्ताहिक उक्त विषयमा तपाईद्वारा सम्पादिततथा प्रकाशित सँ“घु साप्ताहिक पत्रिकाको वर्ष ३५ अङ्क १२ र १३ मा मेरा विषयमा लगातार समाचार प्रकाशन हुन गएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । विद्या वारिधि … राष्ट्रिय परीक्षा बोर्डमा आ”च पुग्ने काम गरिएको छैनRead more

Posted in

अवसरवादी सचिवहरूको कब्जामा पूर्व महाराजा ?

श्रीमान सम्पादकज्यू,सा“घु साप्ताहिक पूर्व महाराजा ज्ञानेन्द्र शाहका अधिकांश सचिव (मध्यस्थकर्ता) र सल्लाहकारहरू अवसरवादी ताक परे तिवारी नत्र गोतामे जस्ता भइ दिनाले २०६२।०६३ सालको जनआन्दोलनमा राजसंस्था गएको हो । जनताहरूको चाहना, भावना र जनादेशलाई बुझी तत्कालीन … अवसरवादी सचिवहरूको कब्जामा पूर्व महाराजा ?Read more