मुगु । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ पर्दा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ करिब ५ः३५ बजे एनसेल टावर … चट्याङले जुम्लामा एक युवकको मृ त्यु, दुई घाइ तेRead more
Pending Review
गोलबजार–७ मा ‘टीबी फ्री अभियान’ : ७५ जनाको निःशुल्क एक्स–रे परीक्षण, ४ जना शंकास्पद क्षयरोगी पहिचान
सिरहा । सिरहाको गोलबजार नगरपालिका–७ मा क्षयरोग नियन्त्रण तथा उन्मूलन अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले ‘टीबी फ्री अभियान’ अन्तर्गत शंकास्पद क्षयरोगी खोजपडताल तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ। चन्दलालपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता … गोलबजार–७ मा ‘टीबी फ्री अभियान’ : ७५ जनाको निःशुल्क एक्स–रे परीक्षण, ४ जना शंकास्पद क्षयरोगी पहिचानRead more
न्यूयोर्कदेखि जेरुसेलमसम्म : ३५ वर्षीय रिजालले राखे विश्व मञ्चमा नेपालको नाम
काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सहभागी एक शिखर सम्मेलनमा, ३५ वर्षीय प्रवेश रिजालले त्यो काम गरे जुन थोरै नेपाली कार्यकारीहरूले गर्ने अवसर पाएका छन्। प्रविधिविद्, रक्षा नवप्रवर्तक र विश्वका नीति … न्यूयोर्कदेखि जेरुसेलमसम्म : ३५ वर्षीय रिजालले राखे विश्व मञ्चमा नेपालको नामRead more
देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
चितवन । कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छन् । रास्वा महाधिवेशनसँगै चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त … देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारीRead more
रास्वपाको सचिवालय बैठक सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। बैठक मिति २०८३ असार ४ गते बिहीबार (आज) पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ। बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत … रास्वपाको सचिवालय बैठक सुरुRead more
टेम्पो भीरबाट खसालिएको घट्नाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी
कैलाली । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीहरुले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि वनका कर्मचारीको चर्को आलोचना भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग … टेम्पो भीरबाट खसालिएको घट्नाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारीRead more
मधेश प्रदेशकी महिला सांसद ‘विद्रोही’ लाई कर्मयोगी बद्री पहाडी समाजसेवी पुरस्कार प्रदान
जनकपुर । मधेश प्रदेशकी महिला सांसद ललिता दास तत्मा (विद्रोही)लाई कर्मयोगी बद्री पहाडी समाजसेवी पुरस्कार प्रदान गरिएको छ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र … मधेश प्रदेशकी महिला सांसद ‘विद्रोही’ लाई कर्मयोगी बद्री पहाडी समाजसेवी पुरस्कार प्रदानRead more
बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा भाडा तिराउने सरकार र औद्योगिक क्षेत्रको निर्णयप्रति आपत्ति !
काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लिएका पछिल्ला निर्णयप्रति आपत्ति जनाउँदै देशभरका उद्योगहरू गम्भीर संकटमा परेको जनाएको छ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले बालाजु औद्योगिक क्षेत्र, काठमाडौंमा … बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा भाडा तिराउने सरकार र औद्योगिक क्षेत्रको निर्णयप्रति आपत्ति !Read more
विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन : मन्त्री श्रेष्ठ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत महशुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन सुझाव दिएका छन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका … विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन : मन्त्री श्रेष्ठRead more
फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं । फिलिपिन्समा जुन ८ तारिख सोमबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प नेपाली समयअनुसार बिहान करिब ५ः०७ बजे गएको हो । हालसम्म भूकम्पबाट … फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पRead more



