🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

अर्थात जेमन्त : शरदराज गौतम

अर्थात जेमन्त : शरदराज गौतम

सडक र संसदमा छरपष्ट रङहरुलाई लथालि¨ छाडेर कोही, मुलुकको विदेशनीतिको धक्कु लाउंदै हिंड्छ भने त्यो नितान्त सुडो राष्ट्रवाद मात्रै हो, अर्थोक होइन । संस्थापनका लागि इतिहास जहिल्यै क्रुर छ । ख्याल गरिराख्नु राम्रो हो । … अर्थात जेमन्त : शरदराज गौतमRead more

Posted in

अर्थात जेमन्त : शरदराज गौतम

अर्थात जेमन्त : शरदराज गौतम

आसन्न औपचारिक भ्रमणको मुखमा आएर निर्वाचित सरकार, सरकार प्रमुख र सिंगो मुलुक निर्धो, लुते र विच्छेदित देखिनु नेपाली स्वाभिमानमा चुक्नु हो,  नेपाली मनबाट खस्किनु हो । विश्वको कूटनैतिक आचरण मात्रै होइन विश्व शक्ति सन्तुलनमा आएको … अर्थात जेमन्त : शरदराज गौतमRead more

Posted in

अर्थात जेमन्त : शरदराज गौतम

सत्ता तुष्टिकरणमा बोल्नु  भिन्दै हो । तर, जब भुइँ यथार्थको कुरा आउँछ । परिवेश र परिस्थिति दुबै छुट्टै हुन पुग्दछ । गाउँ गाउँ, टोल टोलको बेगार बिग्रिएको छ । घर घर र परिवार र छरछिमेक … अर्थात जेमन्त : शरदराज गौतमRead more

Posted in

अर्थात जेमन्त : शरदराज गौतम

निर्लज्जता यदि शासकीय विधि मानिने हो भने, मुलुकले यसको श्रीपेच पहिरिएको भन्न मिल्छ । मुलुकको शासकीय प्रचलनमा भेटिएका सीमाहीन निर्लज्जता शासकहरुको शिरमा पहिरिने श्रीपेच हो । त्यसलाई लिएर अन्यथा तर्क दिइरहन पर्ने नै होइन । … अर्थात जेमन्त : शरदराज गौतमRead more

Posted in

अर्थात जेमन्त : शरदराज गौतम

संविधानले तोकेको राष्ट्रको सर्बोच्च पदमा पुगेका पूर्व राष्ट्रपति ।  र, संविधानले व्याख्या गरेको सरकारको  प्रमुख भएका बहालवाला प्रधानमन्त्री । दुबै बीचको दलीय किचलो  पार्टी जीवनको आन्तरिक विषय हो । यसलाई भुइँ विषय बनाइनु हुन्न । … अर्थात जेमन्त : शरदराज गौतमRead more

Posted in

अर्थात जेमन्त : शरदराज गौतम

सामाजिक सञ्जाल विश्वसनियता परीक्षण गर्न आएको होइन, बुभ्mन । कम्तीमा नेपाली समाजको चेतको पानी स्तर बुभ्mन जरुरी हुन्छ । यसलाई हावामा फुल पार्न सक्ने चरि सम्झिनु हुन्न । यो आपसी सम्बाद सजिलो बनाउन आउने हुन, … अर्थात जेमन्त : शरदराज गौतमRead more

Posted in

अर्थात जेमन्त : शरदराज गौतम

अर्थात जेमन्त : शरदराज गौतम

अमेरिकामा ट्रम्पको दोश्रो कार्यकालपछि भित्रिएको कुलीनतन्त्रको छाया बनेर आएको आंकलन गर्नु बेमानी हुन्छ । पत्रकार किशोर नेपालले ‘झुत्रे’ लेख्दा देखिन खुट्याएका हुन् । मुलुकको केन्द्रीय राजनीतिमा प्रेतात्मा सरि भित्रिएको कुलीनतन्त्रको विकासक्रम । यसो गर्दा उनी … अर्थात जेमन्त : शरदराज गौतमRead more

Posted in

अर्थात जेमन्त : शरदराज गौतम

सुटुक्क आउन लागेका नै होइन । यो जेठ पन्ध्र । न त यो, यसपछि आउने जेठ सोह्र नै हो भनेर आउँदो छ । सबलाई मालुम छ, जेठ पन्ध्रको अन्तर्य । जेठ पन्ध्रले निकालेका बिम्बहरु कसैको … अर्थात जेमन्त : शरदराज गौतमRead more

Posted in

अर्थात जेमन्त : शरदराज गौतम

अर्थात जेमन्त : शरदराज गौतम

‘ह्याप्पी आवर’ भनिन्छ यसलाई वार, पव र दारु अड्डाहरुमा । कुवेलामा पिउन उक्साउन बनाइएको समय हो यो ।  ह्याप्पी आवरमा एक खानुस अर्को गिलास सित्तै हुन्छ, फ्री । ह्याप्पी आवरको उपयोग ती उरेन्ठाउलाहरु ज्यादै गर्दछन् … अर्थात जेमन्त : शरदराज गौतमRead more

Posted in

अर्थात जेमन्त : शरदराज गौतम

अर्थात जेमन्त : शरदराज गौतम

पुराना दरबार वरिपरिको सौन्दर्यीकरण भन्दा पनि बढ्ता यो बेलायत साम्राज्यबाट निर्मित देखा सिकि हौवा थियो । दरबारको भव्यतामा रुख विरुवाको सौन्दर्य विस्तारको विषय । काठमाण्डौंबाट सबभन्दँ नजिक मानिन्थ्यो, कलकत्ता । मसला र छिंटको फरियाको लागि … अर्थात जेमन्त : शरदराज गौतमRead more