२०१७ साल पुस १ गतेको राजा महेन्द्रले सेनाको बलमा रोयल टेकओभर गरी संसदीय प्रजातन्त्र समाप्त गरेको घटनाको अघि र पछिका ७० (सत्तरी) वर्षहरुमा अमेरिकाको राइट अफ इन्फरमेशन एक्टअन्तर्गत कयौं कुराहरु डिक्लासिफाइड भएका छन् । साथै … राजा महेन्द्र–आइशन हावर ‘वान टु वान’ वार्ता : कहिल्यै नखुल्ने रहस्यमय र गोप्य सहमति ?Read more
Author: कमल कोइराला
प्रतिगमन र प्रोक्सी वारका ७५ वर्ष (४)
सन् १९५३ (वि.सं. २००९ साल) ल्हासाबाट तिब्बती प्रतिनिधिमण्डल सय वर्ष पुरानो सन्धि बमोजिम हरेक वर्ष १० हजार रुपैयाँ नगद र अन्य कोसेली उपहारहरु लिएर नेपालका प्रधानमन्त्री मातृका प्रसाद कोइरालालाई भेटेको सन्दर्भ केशरबहादुर केसीको पुस्तक Nepal … प्रतिगमन र प्रोक्सी वारका ७५ वर्ष (४)Read more
प्रतिगमन र प्रोक्सी वारका ७५ वर्ष (३)
अमेरिकन राजदूतावासको क्लर्कसँग नेपाली कांग्रेसका नेता विपी कोइरालाले विक्रम सम्वत २०१५ सालको पहिलो प्रतिनिधिसभा निर्वाचन जित्न पैसा मागेको र पाएको अत्यन्त गुप्त राखिएको कुरा राजा महेन्द्रलाई कसरी थाहा भयो ? यो कुरा सुवर्ण शमशेर, गणेशमान … प्रतिगमन र प्रोक्सी वारका ७५ वर्ष (३)Read more
सीआइए र २०१७ को कू–प्रतिक्रान्तिका ७५ वर्ष–२
किन कुन अमेरिकन गुप्तचर एजेन्सी सीआईएले आम निर्वाचनको केही महिना अघिमात्र नेपाली कांग्रेसका सभापति बीपी कोइरालालाई प्रतिनिधिसभामा बहुमत जित्न र प्रधानमन्त्री हुन गुप्त आर्थिक मद्दत गरेको थियो । त्यही सीआईए नेपालमा संघीय प्रजातन्त्र समाप्त पार्न … सीआइए र २०१७ को कू–प्रतिक्रान्तिका ७५ वर्ष–२Read more
कू, प्रतिगमन र प्रोक्सीवारका पचहत्तर वर्ष–१
म केटाकेटी (८ वर्ष)को उमेरमा एकदिन विराटनगरमा ‘इनकलाव जिन्दावाद’ (क्रान्ति अमर रहोस्) र अरु नाराहर लगाउँदै हिँडेको हजारौं जान मजदुर र अन्य नागरिकहरुको जुलुस देखेर तमाशा हेर्ने तमासे, कहिले नदेखे रमिताको रमिते भएर हिड्न पुगेको … कू, प्रतिगमन र प्रोक्सीवारका पचहत्तर वर्ष–१Read more
दिल्लीको चुनाव : यी नायकको किन भयो दुर्दशा ?
सबैभन्दा छक्क लग्दो कुरा मलाई हालै भारतको दिल्ली प्रान्तीय एसेम्बलीको निर्वाचनको परिणाममा के लाग्यो भने आमआदमी पार्टीका संस्थापक अध्यक्ष र पटक पटक मुख्यमन्त्री रहेका अरविन्द केजरीवाल स्वयं पराजित भए । यसपटक सन् २०२५ को निर्वाचन परिणामअनुसार … दिल्लीको चुनाव : यी नायकको किन भयो दुर्दशा ? Read more
नेहा–सत्येन्द्रको प्रेम र ‘भिलेन’ सरकार !
‘नेपालको न्याय प्रणाली नै भ्रष्ट छ–युवा कानून व्यवसायी भन्छन् । ३३२ कानून व्यवसायीसँग प्रश्नोत्तर गरेर प्रतिवेदन तयार’ २०८१ माघ १८ गतेको नयाँपत्रिकामा हामीहरुले पढ्यौं । भर्खरै कानुन व्यवसाय सुरु गरेकाहरुले न्यायालयमा भ्रष्टाचार व्याप्त रहेको र … नेहा–सत्येन्द्रको प्रेम र ‘भिलेन’ सरकार !Read more
फेरि भन्नै पर्ने भो–’एनफ इज एनफ’…!
झण्डै भ्रष्टाचारको मुद्दाले ५ वर्षको हदम्याद राख्ने कानून बनाउन लागेका थिए । तर, यस कुराको ठूलो विरोध भएपछि विधेयक संसदमा पेश भएन । फेरि अब उनीहरुले उनका काला कामहरुको काला योजना र काला कर्तुतहरुको भण्डाफोर … फेरि भन्नै पर्ने भो–’एनफ इज एनफ’…!Read more
यो मुलुक हरिकंगाल बनाउने संविधान !
मेरो बडो स्पष्ट धारणा छ कि यो खच्चर वर्णसंकर संविधानले कदापि कहिले हाम्रो देश नेपालको प्रगति उन्नति गर्न सक्दैन । त्यसैले मलाई खुसी लागेको थियो नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशहरूले संविधान संशोधन गरेर … यो मुलुक हरिकंगाल बनाउने संविधान !Read more
सक्षम र इमान्दारलाई सहनै नसक्ने चोरतन्त्र !
‘अर्बाैं बक्यौता ढुकुटीमा ल्याउन खोज्दा उल्टै सरकारको तारो, कुलमान हराउन फेरि अर्काे प्रयास’ शीर्षक अन्तर्गत नयाँपत्रिका (२३ पुस २०८१) को संवाद हामीहरुले पढ्यौं । २०८१ पुस २३ गतेकै ‘नागरिक’ मा ‘तपाईंको नियुक्ति किन अन्त्य नगर्ने … सक्षम र इमान्दारलाई सहनै नसक्ने चोरतन्त्र !Read more



