🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

मुक्तिनाथ क्षेत्रमा छ सय ८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण, हाइअल्टिच्युड बिरामी बढ्दो

मुक्तिनाथ क्षेत्रमा छ सय ८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण, हाइअल्टिच्युड बिरामी बढ्दो

मुस्ताङ, २८ चैत : यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य उपचार केन्द्र’मा छ सय ८४ जना दर्शनार्थी पर्यटकको स्वास्थ्य परीक्षण गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि यही चैत २० गतेसम्म मुक्तिनाथ पुगेर … मुक्तिनाथ क्षेत्रमा छ सय ८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण, हाइअल्टिच्युड बिरामी बढ्दोRead more

Posted in

शम्भूजित बासकोटालाई लाइफटाइम, शिव र समीक्षा सर्वोत्कृष्ट गायक गायिका

शम्भूजित बासकोटालाई लाइफटाइम, शिव र समीक्षा सर्वोत्कृष्ट गायक गायिका

काठमाडौं । विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८२ मा संगीतरत्न शम्भूजित बासकोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । संगीतका बादशाह संगीतरत्न बासकोटालाई नगद रु १ लाख १ रुपैयाँसहित सम्मानपत्र, ट्रफी, दोसल्ला र मालाद्वारा लाइफटाइभ अचिभमेन्ट अवार्ड … शम्भूजित बासकोटालाई लाइफटाइम, शिव र समीक्षा सर्वोत्कृष्ट गायक गायिकाRead more

Posted in

शनिबार–आइतबार सार्वजनिक बिदा भए पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन

शनिबार–आइतबार सार्वजनिक बिदा भए पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ, २७ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार र आइतबार सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्था मिलाउन सबै निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले आज मिति २०८२ चैत … शनिबार–आइतबार सार्वजनिक बिदा भए पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशनRead more

Posted in

डेटा सकिएपछि स्वतः पैसा कट्ने प्रणाली अन्त्य, अनलाइनबाटै सिम सेवा र गुनासो समाधान सम्भव हुने

डेटा सकिएपछि स्वतः पैसा कट्ने प्रणाली अन्त्य, अनलाइनबाटै सिम सेवा र गुनासो समाधान सम्भव हुने

काठमाडौँ, २४ चैत : नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि … डेटा सकिएपछि स्वतः पैसा कट्ने प्रणाली अन्त्य, अनलाइनबाटै सिम सेवा र गुनासो समाधान सम्भव हुनेRead more

Posted in

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ, २३ चैत : प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति गठन गरिएको छ । सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको प्रस्तावबमोजिम सो दलका सांसद गणेश पराजुली सभापति … प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठनRead more

Posted in

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ, १८ चैत : काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज नयाँ बसपार्क, कलङ्की र बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो । ती स्थानमा सञ्चलित … काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउRead more

Posted in

निर्माण क्षेत्रका समस्या समाधान र पेशाको मर्यादाका लागि मेरो उम्मेदवारी : आङ दोर्जे लामा

निर्माण क्षेत्रका समस्या समाधान र पेशाको मर्यादाका लागि मेरो उम्मेदवारी : आङ दोर्जे लामा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको मिति २०८२ चैत १७, १८ र १९ गते हुने २६औं साधारणसभा एवं निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । महासंघको केन्द्रीय … निर्माण क्षेत्रका समस्या समाधान र पेशाको मर्यादाका लागि मेरो उम्मेदवारी : आङ दोर्जे लामाRead more

Posted in

नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण

नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले संगठनभित्र पछिल्लो समय देखिएका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई एक ज्ञापनपत्र बुझाउँदै … नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षणRead more

Posted in

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौँ, ७ चैत : शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र आज बिहानको … मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदैRead more

Posted in

दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने कार्यका लागि देशव्यापी रूपमा श्रमदातालाई तयार रहन आह्वान गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी … दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वानRead more