यस ब्रह्माण्डको उत्पत्ति नै यस विश्वमा देखिने सम्पूर्ण तत्वहरूको मूल कारक हो। यसको उत्पत्ति विषयमा प्राचीनतम वैदिक ग्रन्थ ऋग्वेदमा स्पष्ट र गहिरो विश्लेषण गरिएको छ। ऋग्वेदको दशौं मण्डलको १२९ औं सूक्तलाई 'नासदीय सूक्त' भनिन्छ, जसमा … ब्रह्माण्ड (ॐ) बारे–एक जानकारी-ब्रह्माण्डको उत्पत्ति–एक चिनारीRead more



