🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्वीजरल्याण्डमा नेपाली सेनाकी सिपाही रोजिना भण्डारी फस्ट !

  काठमाडौं, असोज २३ ।  स्वीजरल्याण्डको Kerns मा 19th Aug 2017 (तद्नुसार २०७४ भाद्र २ गते) मा सञ्चालन भएको ६४ कि.मि. महिला Ultra Marathon Running Competition  मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी त्रिभुवन आर्मी क्लवकी सिपाही रोजिना भण्डारीले ९ घण्टा २ मिनेटमा उक्त दुरी पुरा गरी प्रथम स्थान हाँसिल गर्न सफल भएको जानकारी नेपाली सेनाले गराएको छ  । उक्त Ultra Marathon Running Competition  मा विभिन्न देशबाट २५ जना Ultra Marathon धावकहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी सोही स्थानमा भएको ५५ कि.मि. महिला टिमTrubelstock Ultra Marathon Competition मा त्रिभुवन आर्मी क्लवकी सिपाही रोजिना भण्डारी र नेपालबाटै सहभागी भएकी सुश्री पुन लक्ष्मी न्यौपानेको टिमले उक्त दुरी ९ घण्टा १७ मिनेटमा पार गर्दै प्रथम स्थान हाँसिल गरेका थिए । उक्त प्रतियोगितामा विभिन्न देशका ५० टिमको सहभागीता रहेको थियो ।