🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतबाट \’लापत्ता लेडिज\’ ओस्कारमा

काठमाडौँ । बलिवुडबाट यस बर्ष किरण रावको फिल्म ‘लापत्ता लेडीज’ ले ओस्कार अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ । फिल्म फेडेरेसन अफ इन्डियाले फिल्म 'लापत्ता लेडिज' लाई ओस्कार अवार्डमा पठाउने निर्णय गरेको हो । फिल्मलाई बेस्ट विदेशी फिल्मको क्याटोगोरीमा ओस्कारमा पठाइएको छ । 

यस फिल्मको निकै प्रसंशा भएको थियो ।  नितान्शी गोयल, प्रतिभा रान्ता, रवि किसनलगायतको अभिनय रहेको यस फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो । करिब ५ करोडको बजेटमा बनेको यस फिल्मले भारतीय बक्स अफिसमा २० करोड कमाई गरेको थियो ।