🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यू–१० फुटसल आजदेखि सुरु

स्वस्तिश्री गुरुकुलको आयोजनामा एसजी यु–१० ब्वाइज फुटसल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

पहिलो दिन स्वस्तिश्री ग्रिनले युरो स्कुललाई ३–०, आरबीएस ग्रिनले रिब्सलाई ५–१ र स्वस्तिश्री ओरेन्जलाई ३–०, आरबीएस रातोले स्वस्तिश्री रातोलाई ६–०, ब्रम्हकुञ्जले एक्सेल्सियरलाई ६–०, आरबीएस रातोले चेल्सीलाई २–० तथा चेल्सीले स्वस्तिश्री रातोलाई ४–० गोलले पराजित गरे । ब्रम्हकुञ्ज र जोन डेवीले गोलरहित तथा एक्सेल्सियर र जोन डेवीले १–१ गोलको बराबरी खेले ।