राम बहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहरby SanghuNews Desk|June 24, 2024October 9, 2025काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसुरमा दोषी ठहर भएका छन् ।सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ । SanghuNews Desk More by SanghuNews Desk