🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सप्तरी : बस दुर्घटनामा तीन जनाको मृत्यु

लहान, ८  मङ्सिर (रासस) : सप्तरीको राजविराज–हनुमाननगर सडकखण्डको हनुमाननगर कङ्कालनी नगरपालिका–१० इनरुवामा मङ्सिर ७ गते तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

को १ ख २७९९ नं को बस सडक छेउको पोखरीमा खसेको हो । मृतकको सनाखत हुन नसकेको सप्तरीका प्रहरी नायब उपरीक्षक भवेश रिमालले जानकारी दिए  । बसमा सवार अन्य यात्रु घाइते भएका छन् । तीर्थयात्री सुनसरीको चतरास्थित बराहक्षेत्रको मेला भरेर घर फर्किंदै थिए । 
–––