🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुई वर्षपछि फरार अभियुक्त पक्राउ

ललितपुर, ७ मङ्सिर (रासस) ः महानगरीय प्रहरी परीसरले विभिन्न मुद्दामा कैद तथा फैसला भएका फरार कैदीलाई पक्राउ गरेको छ । 

प्रहरी परीसर ललितपुरका प्रहरी निरीक्षक सूर्यनारायण यादव नेतृत्वको टोलीले सुनाकोठीका ३७ वर्षीय राजु महर्जनलाई कुसन्तीबाट पक्राउ गरेको हो । आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिने परिसरका प्रवक्ता शेखर खनालले बताए । खनालले भने, “अदालतले फैसला सुनाएको दुई वर्षपछि हामीले पक्राउ गरेका छौँ ।” 

फरार अभियुक्त महर्जनलाई २०७३ जेठमा अदालतले तीन वर्ष कैद र रु एक करोड ३३ लाख ३३ हजार ३३३ जरिवाना गरेको थियो । उनले भने , “अदालतले ठगी र कीर्ते जालसाजी गरेर दुई वटा मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाएको थियो ।” 
–––