🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बझाङमा चट्याङ लागेर चार जना घाइते

बझाङ, २५ वैशाख । बझाङमा चट्याङ लागेर चार जना घाइते भएका छन् । खप्तडछान्ना गाँउपालिका–७ गोर्खालीमा चट्याङ लागेर चार जना घाइते भएका हुन् । 

एउटा घर जलेर नष्ट हुनुका साथै एउटा भैंसी पनि मरेको छ । आज मंगलबार साँझ ७ बजेको समयमा गोर्खालीको एक टोलमा चट्याङ परेको हो । चट्याङ लागेर फिट्टु खड्काकाे  परिवार बेलु देवी खड्का उनका ८ वर्षीया छाेरा एकेन्द्र बहादुर खड्का घाइते भएका छन् । 

चट्याङकै कारण उनका छिमेकि लुड्की देवी खड्का र दुदादेवी रावत पनि घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकि रहेको प्रहरीको भनाइ छ ।