🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रेरक व्यक्तित्व नहु”दा पार्टीले हा¥यो

पहिलो र दोस्रो दुवै स्थानीय तह निर्वाचनमा कांग्रेस कमजोर देखिएको छ । हाम्रो पार्टीलाई उछिन्दै एमाले अगाडि बढेको छ । गिरिजाप्रसाद कोइरालाजस्ता व्यक्तिको कमीले यस्तो भएको हो । प्रेरक व्यक्ति पार्टीमा नहु“दा स्थानीय तह निर्वाचनमा पार्टीले यस्तो हविगत भोग्नु प¥यो । 
यो निर्वाचनमार्फत जनताले कांग्रेसलाई सुध्रन भनेका छन् । अब सबै मिलेर पार्टीलाई सही ट्याकमा ल्याउनु पर्छ ।