🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सीमा पैदल यात्रा तथा सीमावासी सँग अन्तरक्रिया कार्यक्रम

       सुनसरी । नेपाल भारत सीमाना अन्तर्गत सुनसरी जिल्लाको सीमानामा ५ दिने पैदल यात्रा तथा सीमावासी सँग अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ ।


       सशस्त्र प्रहरी बलका अनुसार,  जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजना र सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गणको व्यवस्थापनमा सो जिल्लासँग सीमा जोडिएका इलाकाहरुमा अनुगमन गर्ने तथा सीमा सरोकारका विषयहरुमा छलफल गर्ने उद्देश्यले २०८० फागुन १२ गतेदेखि संचालन गरिएको सो कार्यक्रम फागुन १६ गतेसम्म चल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएकाे छ ।