🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फाइटरको अग्रिम बुकिङ सुरू, १ करोडको कलेक्सन

मुम्बई । ऋतिक रोशनको फिल्म ‘फाइटर’ यसै वर्ष २५ जनवरीमा हलमा रिलिज हुँदैछ । 

फिल्मलाई लिएर दर्शकमाझ निकै क्रेज देखिएको छ । रिलिज हुनुभन्दा दश दिन अगाडि नै फिल्मको शानदार ट्रेलर पनि सार्वजनिक भएको थियो, जसले फ्यानहरुको उत्साह झनै बढाएको छ । अहिले दर्शक फिल्मको प्रतिक्षामा छन् ।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको फिल्म फाइटरको अग्रिम बुकिङ पनि भइरहेको छ । 

यसैबीच, फिल्मले दिनहुँ लाखौं नोट कलेक्सन गरिरहेको छ। कोइमोईको रिपोर्ट अनुसार फाइटरले रिलिजको पहिलो दिन अग्रिम बुकिङ कलेक्सनबाट अहिलेसम्म रु ७०.८५ लाख कमाएको छ । अर्थात् अग्रिम बुकिङमा नै फिल्मले १ करोडको आँकडा पार गर्ने नजिक पुगेको छ ।