माघ २ गते बिहान चितवन जिल्ला ईच्छाकामना गाउपालिका–५ स्थित ३ नं. पुलबाट अन्दाजी १ सय मिटर तल त्रिशुली नदीको विचमा सानो सवारी साधनकोलाईट जस्तो प्रकाश देखा परेको भन्ने खबर प्राप्त भएकाे थियाे ।
.jpg)
खबर प्राप्त भएपछि सशस्त्र प्रहरीकाे विपद् उद्वार तालिम शिक्षालयबाट गएको ६ जना गोताखोर सहित १० जनाको टोलीले Deep Diving विधिद्वारा खोज तलास गरी मानव रहित भारतीय नम्बर प्लेट BR 09 GC 1430 को सिंगल क्याप बलेरो जिप त्रिशुली नदीबाट बाहिर निकालेको छ ।



