🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युवा संयोजकमा एलबिजेट गुरुङ भारी मतले विजयी

सेप्टेम्बर ९ मा भएको गैरआवासीय नेपाली संघ बेलायतको चुनावमा एलबिजेट नामले चिनिएका युवा लालबहादुर गुरुङ युवा संयोजक पदमा अत्याधिक मतका साथ विजयी भएका छन् । एक पदका लागि युवा संयोजकमा चार जनाको उम्मेदवारी परेको थियो । 

लालबहादुर गुरुङले १३ सय ५ मत ल्याएर विजयी भएका हुन् । उनका तीन प्रतिस्पर्धी कुमार थापाले ९ सय ८७, विरेन्द्र श्रेष्ठको ६ सय २५ र राजन खकुरेलले ८ सय ९६ मत पाएका थिए । लालबहादुर गुरुङले आफूलाई मत दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् । 

गैरआवासीय नेपाली संघ बेलायतका नवनिर्वाचित युवा संयोजक गुरुङ टिडवर्थ नेप्लिज कम्युनिटीका अध्यक्ष तथा सहारा युकेका मेडिया सेक्रेटरीसमेत हुन् । आधा दर्जन संस्थामा क्रियाशिल गुरुङ बेलायतमा रहेका नेपालीसामु निकै चर्चित व्यक्ति हुन् । गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् ।