🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

गायक अनिल लामाको ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक

काठमाडौं। गायक अनिल लामाको नयाँ म्युजिक भिडियो ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक गरिएको छ । ‘चिरबिर गर्ने भँगेरा’मा गायक अनिल र गायिका सुमिना लोले स्वर दिएका छन् । तामाङ सेलोमा तयार गरिएको उक्त गीतमा जीवन कुमार दोङले संगीत भरेका छन् भने दीपेश प्रधानको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । 

विशाल सुस्लिङको कोरियोग्राफी र निर्मलकुमार लामाको निर्देशन रहेको ‘चिरबिर गर्ने भँगेरा’को भिडियोमा सुवास तिमल्सिनालगायतको अभिनय देख्न सकिन्छ । 

भिडियो लिंक :  https://www.youtube.com/watch?v=JL5InY4KzmA