🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक मिनेटमा सबैभन्दा बढी अंकमालको रेकर्ड

मानिसले विचित्र विचित्रका कुराहरुमा कीर्तिमानी कायम गर्न रुचाउँछन् । यो कीर्तिमानी पूरा गर्ने इच्छा गिनिज वल्र्ड रेकर्डले पूरा गरिदिएको छ । हो, यस्तै विचित्रको कीर्तिमानी कायम गर्ने व्यक्ति हुन् डेविड रश र जोस होर्टन । यी जोडीले एक मिनेटमा सबैभन्दा बढी अंकमाल गरेर रेकर्ड कायम गरेका छन् । अझ भन्नुपर्दा डेविड रश र जोश होर्टनको नाममा ३ सयवटा विश्व रेकर्ड पनि छन् । यी दुईले रेकर्डमा पनि एक रेकर्ड बनाएका छन् ।

सन् २०१९ मा एक मिनेटमा सबैभन्दा बढी अंकमाल गर्ने रेकर्ड कायम गरिएको थियो । एन्थोनी एन्डरसन र डेरियस रकले सन् २०१९ मा १ मिनेटमा १३८ पटक अंकमाल गरेर कीर्तिमानी कायम गरेका थिए । रश र जोशले १ मिनेटमा १५३ पटक अंकमाल गरेर सबै विश्व रेकर्ड तोडेका हुन् । (एजेन्सी)