काठमाडाैं, २०८३ कात्तिक १८ गते । गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले तीन तारे सरकारी गाडी र त्यसमा राखिएको झण्डाको पूजा गरेका छन्।





पूजापछि सोही गाडीमा मन्त्रालयबाट बाहिरिँदै गरेका आईजीपी केसीका तस्बिरहरूको झलक।
(तस्बिर : नेपाल प्रहरी)




