सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरुby साँघु सम्बाददाता|November 4, 2026काठमाडौं, १८ कात्तिक २०८३ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।केहीबेरअघि सुरु भएको बैठकको कार्यसूचीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन। बैठकका निर्णयहरू सार्वजनिक भएपछि थप जानकारी आउनेछ। साँघु सम्बाददाता More by साँघु सम्बाददाता