🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, १८ कात्तिक । नेपाली बजारमा मिति २०८३ कार्तिक १८ गते बुधबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका बुधबार सुनको मूल्य तोलाको ६ सय र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलाको दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलाको तीन हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलाको तीन हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *