🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

महिला भेट्न गएका असईले चलाए गोली, एकजनाको मृत्यु, तीन घाइते

मधुबनीमा प्रहरीकै सर्विस रिभल्भरबाट गोली चलेको आरोप, घटनापछि एएसआई फरार

रौतहट, १७ कात्तिक । भारतको बिहार राज्यस्थित मधुबनी जिल्लाको बाबूबरही थाना क्षेत्रअन्तर्गत बलिराजगढमा प्रहरी सहायक निरीक्षक (एएसआई) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

घटनामा प्रहरी पिकेटमा कार्यरत एएसआई चन्द्रमोहन सिंहमाथि आफ्नै सर्विस रिभल्भरबाट गोली चलाएको आरोप लागेको छ। उनको गोली लागेर विजय यादवको मृत्यु भएको हो।

प्राप्त जानकारीअनुसार, एएसआई सिंह एक महिलाको घरमा पुगेका थिए। सोही क्रममा स्थानीय बासिन्दाले उनलाई महिलासँग कथित आपत्तिजनक अवस्थामा फेला पारेपछि कोठाको ढोका बाहिरबाट बन्द गरिदिएका थिए।

त्यसपछि आक्रोशित स्थानीय र प्रहरी अधिकारीबीच तनाव उत्पन्न भएको बताइएको छ। यसैक्रममा एएसआई सिंहले आफ्नो सरकारी रिभल्भर निकालेर गोली चलाएको आरोप छ। गोली लागेर चार जना घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *