🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सप्तरीका प्रहरी सहायक हवल्दार फिरोज चौधरी मधेश प्रदेशकै महिनाको सर्वोत्कृष्ट प्रहरी

जनकपुरधाम, १६ कात्तिक । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक हवल्दार फिरोज चौधरी २०८३ असोज महिनाको मधेश प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ बमोजिम चौधरीलाई ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ चयन गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले कात्तिक १६ गते चौधरीलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गरे। अधिकारीले उनलाई बधाई दिँदै आगामी कार्यसम्पादनका लागि शुभकामनासमेत व्यक्त गरे।

चौधरीलाई छनोट गर्नुको विशिष्ट आधार तथा प्रदान गरिएको पुरस्कारको विवरण भने सार्वजनिक सूचनामा खुलाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *