🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

कांग्रेस महाधिवेशनमा स्वयंसेवक परिचालनको तयारी (तस्बिरहरु)

काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई व्यवस्थित र मर्यादित बनाउन स्वयंसेवकहरू तयारीमा जुटेका छन् ।

महाधिवेशनस्थलमा स्वयंसेवकहरू व्यवस्थापन, सुरक्षा समन्वय, प्रतिनिधि तथा आगन्तुकलाई आवश्यक सहयोग र कार्यक्रम सञ्चालनमा सहजीकरणका लागि परिचालन हुने तयारीमा छन् ।

तस्बिर : नेपाल न्यूज बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *