🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीकाे घाेषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेस विचारलाई शसक्त बनाउन तिवारीले महामन्त्रीकाे पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

तिवारीले युवा पुस्ताको नेतृत्व, पार्टी रूपान्तरण र संगठनलाई थप सुदृढ बनाउने एजेन्डासहित महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *