🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

राष्ट्रिय चलचित्र दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय चलचित्र दिवस मनाइँदै छ । नेपालमा यस वर्षदेखि राष्ट्रिय चलचित्र दिवस असोज १५ गते मनाइने भएको हो ।

यसअघि असोज १ गते मनाइँदै आएको राष्ट्रिय चलचित्र दिवस यस वर्षदेखि नेपालको पहिलो कथानक चलचित्र ‘आमा’को प्रदर्शन मितिलाई आधार मानेर असोज १५ गते मनाउन थालिएको हो ।

सन् १९५१ मा नेपाली भाषामा निर्माण भएको चलचित्र ‘सत्य हरिश्चन्द्र’लाई नेपाली चलचित्र इतिहासको प्रारम्भिक कडीका रूपमा लिइन्छ । कोलकातामा निर्माण गरिएको उक्त चलचित्र डि.बी.पराजुलीले निर्माण गरेका थिए ।

त्यसपछि नेपालमै निर्माण भएको पहिलो कथानक चलचित्र ‘आमा’ सन् १९६४ अक्टोबर ७ अर्थात् असोज १५ गते प्रदर्शन भएको थियो। यही ऐतिहासिक दिनको स्मरण गर्दै असोज १५ गतेलाई राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाउने निर्णय गरिएको हो ।


स्रोत: Nepal News Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *