साउन महिनाको तेस्रो सोमबार मिति २०८३ साउन १८ गते वर्षातका बीच पनि पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन तथा पूजा–आराधना गर्ने भक्तजनहरूको लामो लाइन रहेको छ । बिहानैदेखि परेको पानीको प्रवाह नगरी भक्तजनहरू छाता ओढेरै भएपनि मन्दिर पुगेर भगवान् शिवको पुजा आराधना गरेका छन् ।


सक्षम घिमिरे/नेपाल न्यूज बैंक




