🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीको निरन्तर खोजीपछि तिनाउ नदीमा बेपत्ता युवकको शव निकालियो

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बुटवलको खोज तथा उद्धार टोलीले फेला पारेको छ।

युवक मिति २०८३ असार २० गते शनिबारदेखि बेपत्ता भएका थिए। पहिलो दिन खोजी गर्दा फेला नपरेपछि असार २१ गते आइतबार पुनः परिचालित टोलीले खोज तथा उद्धारका क्रममा शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *