🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्युठानको मुनलाईट होटलमा प्रहरीको छापा, होटल सञ्चालकसहित ११ जना प क्राउ

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ बाझीपुरस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८३ असार १९ गते शुक्रबार राति बाझीपुरस्थित मुनलाईट होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरी टोलीले छापा मारेर होटल सञ्चालक स्थानीय ३७ वर्षीय पूर्णबहादुर खड्कासहित ११ जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ८५ हजार १ सय १२ रुपैयाँ र २४ बुक तास बरामद गरेको जनाएको छ।

पक्राउ परेकामाथि जुवासम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *