🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चितवनमा चलिरहेको कारमा ढुङ्गा खस्दा लाग्यो आगो, प्रहरीद्वारा नियन्त्रण !

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला क्षेत्रमा बिहीबार दिउँसो चलिरहेको कारमा अचानक आगलागी भएको छ ।

आज २०८३ वैशाख २४ गते  दिउँसो करिब ३ः१५ बजे नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको कारमाथि सडकको माथिबाट ढुङ्गा खसेपछि पेट्रोल ट्याङ्कीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुग्लिनबाट तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीको तीव्र सक्रियता र तत्परताका कारण कारमा लागेको आगो समयमै नियन्त्रणमा लिइएको थियो।

समयमै आगो नियन्त्रणमा आउदा थप ठूलो क्षति हुनबाट जोगिएको प्रहरी उपरीक्षक रबिन्द्र खनालले बताए।


स्रोत: Nepal News Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *