कांग्रेस संसदीय दलको बैठक भोलि किन बस्दै छ ?by नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम|3 days ago3 days ago काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि २०८३ वैशाख २३ गते (बुधबार) बस्ने भएको छ ।बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।स्रोत: Nepal News Bank नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम More by नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम