🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सभामुख अर्यालले समितिका सभापतिसँग गरे उच्चस्तरीय बैठक

काठमाडौँ, २१ वैशाख : सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गर्नुभएको छ ।

मिति २०८३ वैशाख २१ गते सोमबार भएको छलफल सदनको कामकाजलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

समिति सभापतिहरूले संसद् अधिवेशनबारे विषय उठाए पनि सभामुख अर्यालले त्यसबारे मङ्गलबार मात्रै निर्णय हुने बताउनुभएको थियो ।

छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवी कुमारी, उपाध्यक्ष लिलाकुमारी भण्डारी, सङ्घीय संसद्का महासचिव, सचिवहरू र समितिका सचिवहरूको उपस्थिति रहेको थियो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *