🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अनामनगर धोवीखोला किनारमा रहेको साततले भवनमा यसरी चल्यो डोजर

काठमाडौं । काठमाडौं अनामनगरस्थित धोवीखोला किनारमा रहेको चर्चित साततले भवनमा अन्ततः डोजर चलाइएको छ । २०८३ वैशाख २० गते  आइतबार खोला तथा नदी किनारामा बनेका अतिक्रमित संरचना हटाउने अभियानअन्तर्गत उक्त भवन भत्काउने काम गरिएको हो ।

घरधनीले नक्सा पास भएको र नियमित कर तिर्दै आएको दाबी गरेपछि सरकारले उक्त विषयमा थप अध्ययन गरेको थियो ।

धोवीखोला किनारामा विगतदेखि नै अनधिकृत संरचना बढ्दै जाँदा पानीको बहाव अवरुद्ध हुने, बाढीको जोखिम बढ्ने र वातावरणीय समस्या उत्पन्न हुने गरेको थियो। सोही समस्यालाई ध्यानमा राख्दै सरकारले अतिक्रमण हटाउने अभियान तीव्र बनाएको हो।

यस अभियानअन्तर्गत अन्य संरचनाहरू पनि क्रमशः हटाइने सम्बन्धित निकायले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *