🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)

विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ । दिवसको अवसरमा नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघरमा ऐक्यवद्धता ¥याली निकालेको छ । महासंघले ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारा सहितको ऐक्यवद्धता ¥यालीको आयोजना गरेको हो ।

¥यालीमा सहभागीहरुले ‘रास्वपाको सत्ता-प्रेस स्वतन्त्रता बेपत्ता’, ‘पूर्ण प्रेस स्वतन्त्रता संविधानको बाचा-सरकारी सूचना साझा’ र ‘प्रेस स्वतन्त्रता सम्झौता होइन अधिकार हो’ लेखिएका पम्पलेट बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *