राष्ट्रपति पौडेल आज तनहुँ जाँदैby नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम|April 27, 2026काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) तनहुँ जाँदै छन् ।तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुन लागेकाे भानु साहित्य उद्यानको शिलान्यास गर्न राष्ट्रपति पौडेल जान लागेका हुन् । नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम More by नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम