🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घर भत्कँदा रु २१ लाख क्षति

हुम्ला, १५ साउन (रासस) : हुम्ला जिल्लामा लगातार पानी परेसँगै साउन १३ गतेको राति सिमीकोटबाट उत्तरी भेगमा पर्ने नम्का गाउँपालिका–२ बस्ने टक्कबहादुर लामाको घर पूर्णरुपमा क्षति भएको छ । 

धारापुरी चौकीबाट सोमबार मुचुल्का गरी रु २१ लाख बराबरको क्षति भएको स्थानीय बासिन्दा छिरिङले फोनबाट आज बिहान जानकारी दिए ।