🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्वकै मनमनमा कोलिन्डा

रुसमा विश्वकप फुटबल आयोजना गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चर्चित भए । फ्रान्सका राष्ट्रपति इमानुएल मार्कोन टिमले विश्वकप जितेर चर्चित भए । क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राभर कितारोभिक पहिलो पटक टिम दोस्रो भएर नभइ सबैलाई अं्रगालो मारेर चर्चित भइन् । खेलाडीको हाँसोमा हाँसो र आँशुमा आँशु झार्ने राष्ट्रपति कोलिन्डा नै रैछिन् । तस्वीर – एपी