🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महिलाको कानको मुन्द्रा लुछी भाग्ने क्रममा प्रबिन ढुङ्गाना पक्राउ

काठमाडौं, १० जेठ । लुटपाटमा संलग्न रहेको अभियोगमा काभ्रे पाँचखाल नगरपालिका-६ घर भई हाल काठमाडौं न्युरोड बस्ने २७ वर्षीय प्रबिन ढुङ्गानालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका-१५ डल्लु रामँघाट नजिक हिँडिरहेको अवस्थामा सोही ठाउँ बस्ने बस्ने ३० वर्षीया महिलाको दाहिने कानको मुन्द्रा लुछी भाग्दै गरेको अवस्थमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त लुटपाट गरेको मुन्द्रासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।