🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सहचालकले ट्रयाक्टर चलाउँदा दुर्घटनामा परी मृत्यु, सवारी धनी पक्राउ

जोमसोम, १ जेठ । मुस्ताङमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएपछि गरिएको अनुसन्धानमा ट्याक्टर धनी नरजित फगानी मगर पक्राउ परेका छन् । उनलाई ट्रयाक्टर चलाउन इजाजत पत्र (लाईसेन्स) नभएको सहचालकलाई ट्रयाक्टर चलाउन अनुमति दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएको ट्रयाक्टरका धनी फगानी मगरलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । 

पक्राउ परेका ट्रयाक्टरका चालक रोल्पा जिल्ला रोल्पा नगरपालिका-१ धवाङ बस्ने २४ वर्षीय नारायण रोक्काले दिएको बयानका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ ।