🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौंमा वर्षा सुरु, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौं, १६ वैशाख । काठमाडौंमा अहिले वर्षा जारी रहेको छ। काठमाडौंको केही स्थानमा सामान्य वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा आज घाम लाग्ने सम्भावना नरहेको महाशाखाको भनाइ छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज देशका धेरै ठाउँको मौसम बदली छ ।

गण्डकी प्रदेशका केही ठाउँमा पनि छिटपुट पानी परिरहेको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना रहेको छैन । देशका धेरै ठाउँमा भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ ।