🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’किसीका भाइ किसीका जान\’को टिकट बुकिङ उच्च

मुम्बई । चार वर्षपछि अभिनेता सलमान खान पुनः एकपटक इदमा आफ्नो फिल्म ‘किसी का भाई किसी का जान’ लिएर आउँदैछन् ।

फरदाह सामजीको निर्देशन रहेको फिल्म २१ अप्रिलमा थिएटरमा रिलिज हुँदैछ । फिल्मको एडभान्स बुकिङ खुलिसकेकाले फिल्मको टिकट लिनेको संख्या उल्लेख्य छ ।

मंगलबार साँझसम्म पहिलो दिनको शोका लागि पीवीआर, आइनोक्स र सिनेपोलिसमा करिब १० हजार बढी टिकट बिक्री भइसकेको छ । सिंगल स्क्रिनमा पनि फिल्मप्रति दर्शकको चासो उच्च छ ।

२ घण्टा २४ मिनेट २५ सेकेण्डको फिल्मलाई केन्द्रीय फिल्म प्रमाणन बोर्ड(सिबिएफसी)ले यू÷ए सर्टिफिकेट दिएको छ ।