काठमाडाैं । नेपाली सेनाकाे सुरक्षा घेरामा रहेका विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रमा चाेरी सिकारी दिनदिनै बढ्दै गएकाे समाचार छ ।
.jpg)
सिकारीहरूले गैंडा, मृग, बदेल जस्ता वन्यजन्तुहरूकाे सिकार बढिरहेकाे स्थानीयहरू बताउछन् ।
स्थानीयहरूका अनुसार, नेपाली सेनाकाे सुरक्षा घेरामा कमजाेर भएर हाे कि ? सेनाले लत्ताे छाडेर हाे चाेरी सिकारी बढ्ने नेपाली सेनाकाे अमूल्य वन्यजन्तुहरूकाे संख्या घट्दाे क्रममा रहेकाे छ ।




