काठमाडौंका मेयर र चिनिया राजदुतबिच भेटवार्ताby SanghuNews Desk|March 9, 2023October 6, 2025काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बिच भेटवार्ता भएको छ ।काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको छ। SanghuNews Desk More by SanghuNews Desk